मुख्य समाचार

५७ जनामा संक्रमण पुष्टि : १३३ जना संक्रमण मुक्त

कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ३३ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा बुटवलमा केबलकार शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुटवलदेखि पाल्पा जोड्ने केबलकारको शिलान्यास गर्नु भएको छ । उहाँले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको बसन्तपुरसम्म जोड्ने...

बिस्तृतमा

जनयुद्ध गणतन्त्र स्थापनाको ठूलो पाठशाला : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको बताउनुभएको छ । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच पहिलो पटक टेलिफोन वार्ता

चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।...

बिस्तृतमा

प्रधानमन्त्री ओली र थाई राजदूतबिच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरूबिच...

बिस्तृतमा

अख्तियारलाई सबल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कम गर्न राज्यका सबै निकायहरूको एकीकृत प्रयास आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले अख्तियारले भ्रष्टाचार...

बिस्तृतमा

कोभिड उपचार अब सरकारी अस्पतालहरुमा मात्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि सरकारी अस्पताललाई मात्र कोरोना उपचार अस्पतालका रुपमा तोकिएको जनाएको छ ।  मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता...

बिस्तृतमा

निर्वाचनको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त...

बिस्तृतमा

गङ्गामायाको जीवनरक्षा गर्न राष्ट्रपतिको पहल

राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहनुभएकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन...

बिस्तृतमा

‘बजेटको आकार घटे पनि लक्ष्य हासिल हुन्छ’: अर्थमन्त्री

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को बजेटको आकार घटाएको छ । सरकारले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै चालू आवमा १३ खर्ब ४४...

बिस्तृतमा

पहिलो चरणमा ४० जिल्लामा र दोश्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार...

बिस्तृतमा

सरकारमा सहभागी हुन म्यान्मार सेनाले गरेको आग्रह दलहरुद्वारा अस्वीकार

सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित...

बिस्तृतमा
पृष्ठांकन:«1...382383384385386387388...569»