विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ...
बिस्तृतमारुसी वैज्ञानिकहरुले तयार पारेको कोभिड-१९ विरुद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको, एक प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व प्रसिद्ध...
बिस्तृतमासरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । अर्थ र...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले पूरै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने स्पष्ट पार्नुभएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मात्रै...
बिस्तृतमाविश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक...
बिस्तृतमामन्त्रिपरिषदको बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड ...
बिस्तृतमाललितपुर महानगरको रिङरोडभित्र शुक्रबार कर्फ्यू घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा भएको घटनापछि...
बिस्तृतमासत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास...
बिस्तृतमाआज काठमाडौँ उपत्यका भित्र चार सय ४५ जना सहित थप एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना...
बिस्तृतमा