featured

तीजमा जीवन रक्षालाई महत्व दिन प्रधानमन्त्रीको अनुरोध

विगतमा जस्तो भेटघाट, नाचँगान, रमझम र उल्लासको अवस्था नभएकोले विज्ञहरुको सल्लाह र सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यबहार गर्न प्रधानमन्त्रीको अनुरोध...

बिस्तृतमा

स्वास्थ्यसम्बन्धी नियमको पालन गरी, मौलिकतालाई कायम राख्दै तीज मनाउन राष्ट्रपतिको आग्रह

“हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु...

बिस्तृतमा

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज : यसपाली घरमै महादेवको पूजा आराधना गरी मनाइँदै

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम...

बिस्तृतमा

उपत्यकामा २०० सहित ७०७ कोरोना संक्रमित थपिए

काठमाडौँमा एक सय ७४ जना, भक्तपुरमा आठ जना र ललितपुरमा १८ जना सङ्क्रमित थपिएका छन् भने आज थप छ जनाको मृत्यु...

बिस्तृतमा

‘सवारीको नम्बर प्लेट देवनागरीमा प्रयोग गराइन्छ’: प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...

बिस्तृतमा

‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान प्रशासनकोआग्रह

काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको...

बिस्तृतमा

सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा बन्दाबन्दीमा जारी पास प्रयोग गर्न आग्रह

सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न...

बिस्तृतमा

विश्वमा दुई करोड १९ लाख ८७ हजार कोरोना संक्रमित

कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी...

बिस्तृतमा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा राष्ट्रकविप्रति श्रद्धाञ्जलि

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा ट्विटर मार्फत...

बिस्तृतमा

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली...

बिस्तृतमा
पृष्ठांकन:«1...390391392393394395396...553»