कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग...
बिस्तृतमाविश्वभर कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको छ । करिब एक करोड नजिक संक्रमितको संख्या पुगेसँगै विश्वभर अक्सिजनको अभाव हुनसक्ने विश्व...
बिस्तृतमानेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप...
बिस्तृतमाकोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसङ्घीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक...
बिस्तृतमासरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन...
बिस्तृतमाकोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट...
बिस्तृतमाप्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय...
बिस्तृतमापछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना...
बिस्तृतमाविश्व स्वास्थ्य संगठनले डेक्जामिथेसोनको उत्पादन तिब्र बनाउन आग्रह गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको अध्ययन र परीक्षणले डेक्जामिथेसोनको प्रयोगले कोरोना भाइरसका...
बिस्तृतमा