featured

कोरोना भाइरसबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु : ७६ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

मन्त्रिपरिषदको निर्णय: कार्यालय दुई सिफ्टमा,सवारीमा जोर विजोर,सार्वजनिक यातायात नचल्ने,व्यवसाय खुल्ने

सरकारले निजी सवारी चलाउन जोर विजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यका भित्रका सवारी साधनको हकमा उपत्यका भित्र मात्र चलाउन...

बिस्तृतमा

कोरोनाबाट विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु : ७४ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

नेपालमा थप २५० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४६१४ पुग्यो

नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा...

बिस्तृतमा

लकडाउनको मोडालिटी परिवर्तन : पसल खोल्न र निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन...

बिस्तृतमा

एसइई परीक्षा नगर्ने निर्णय : विद्यालयको आन्तरिक मूल्याङ्नलाई आधार बनाई प्रमाणपत्र जारी गरिने

मन्त्रिपरिषद्को बैठकले बुधबार कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर...

बिस्तृतमा

थप २७९ जनामा कोरोना भाईरस संक्रमण देखियो : नेपालमा संक्रमितको कुल संख्या ४३६४ पुग्यो

नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना...

बिस्तृतमा

कोरोनाबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु : ७३ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । यस संक्रमणबाट विश्वभर...

बिस्तृतमा

‘राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति मलाई गर्व छ’ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत...

बिस्तृतमा

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड ‘आइएसओ १५१८९ः २०१२’ को मान्यता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने...

बिस्तृतमा
पृष्ठांकन:«1...419420421422423424425...553»