featured

प्रधानमन्त्रीद्वारा कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास...

बिस्तृतमा

‘स्वच्छ वातावरणका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान छ ‘ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना...

बिस्तृतमा

कोरोनाको सङ्क्रमणबाट आज थप एकको मृत्यु : नेपालमा २७८ जना नयाँ सङ्क्रमित भेटिए

नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता...

बिस्तृतमा

कोरोनाले विश्वमा तीन लाख ८८ हजार बढीको मृत्यु : संक्रमितको संख्या ६५ लाख नाघ्यो

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५...

बिस्तृतमा

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने प्रशासनको निष्कर्ष

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा...

बिस्तृतमा

थप ३३४ मा कोरोना संक्रमण,१० जनाको मृत्यु : जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनी भारतबाट...

बिस्तृतमा

विषयान्तर भएका संविधान संशोधनका विषय पुनः ब्युँतिए

भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा कोरोनाभाइरसको असर, लकडाउन लगायतका विषयमा विज्ञहरुसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श...

बिस्तृतमा

छ वर्षकी बालिकाले जितिन् कोरोना

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका...

बिस्तृतमा

आज थप २०१ जनामा कोरोना संक्रमण भेटियो : नेपालमा संक्रमितको संख्या २३०० पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको...

बिस्तृतमा
पृष्ठांकन:«1...422423424425426427428...553»