नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को...
बिस्तृतमावाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयकलाई बहुमतले पारित गरेको छ । उक्त बैठकमा आन्तरिक...
बिस्तृतमानेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।...
बिस्तृतमाकोभिड-१९ कोरोना भाईरसको माहामारीका कारण विश्व लकडाउनमा रहेको यो समयमा टर्कीपनि लकडाउनमा रहेको छ। बैदेशिक रोजगारीमा नेपालबाट टर्की गएका नेपालीहरु पनि...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन...
बिस्तृतमासुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा...
बिस्तृतमाऔलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीले रोग र भोकबाट...
बिस्तृतमाकोरोनाभाइरसका कारण विश्वभर तीन लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५५ लाख नाघेको छ । जोन...
बिस्तृतमानेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८१ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा...
बिस्तृतमा