featured

लकडाउनमा केही खुकुलो पारियो : उपत्यकाभित्र सवारी पास वितरण पनि सहज

सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ...

बिस्तृतमा

प्रतिनिधि सभामा सीमा समस्याबारे सङ्कल्प प्रस्ताव दर्ता

भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको...

बिस्तृतमा

कोरोनाका कारण २ लाख ८० हजार भन्दा बढीको मृत्यु : ४१ लाख १५ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण विश्वभर दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको...

बिस्तृतमा

लिपुलेक समस्या कूटनीतिक माध्यमबाट गर्नुपर्छ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छिमेकी मुलुक भारतले नेपालको भुमी प्रयोग गरी दार्चुला–लिपुलेक सडक सञ्चालनमा ल्याएको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको र नेपालको...

बिस्तृतमा

थप एक जनामा कोरोना पुष्टि : कुल संक्रमित ११० पुगे

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ...

बिस्तृतमा

वित्तीय संस्था आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान...

बिस्तृतमा

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा परराष्ट्र मन्त्रालयको आधिकारिक वक्तव्य जारी

नेपाल सरकारले शुक्रबार नेपाली इलाकाको लिपु लेक (नेपाल) लाई जोड्ने गरी भारतको ’लिंक रोड’ बनाएर उद्घाटन गरेको खबरप्रति नेपाल सरकारले खेद...

बिस्तृतमा

संसदमा स्पष्ट एकरुपता देखाउन नेकपा सांसदलाई प्रमको निर्देशन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गर्नुभएको छ...

बिस्तृतमा

सङ्घीय संसद्को बजेट अधिवेशन सुरु

संघीय संसदको बर्षे अर्थात बजेट अधिवेशन आजबाट शुरु भएको छ । कोरोना भाइरसको महामारीका बीच आजबाट बजेट अधिवेशन शुरु भएको हो...

बिस्तृतमा

प्रधानन्यायाधीशद्वारा कानून दिवसको शुभकामना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच,...

बिस्तृतमा
पृष्ठांकन:«1...435436437438439440441...553»