मुख्य समाचार

काठमाडौं उपत्यकामा ९ जना संक्रमित थपिए : नेपालमा कुल संक्रमित १६,९४५

काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा...

बिस्तृतमा

आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती...

बिस्तृतमा

भारत सरकारलाई ध्यानाकर्षण पत्र : नेपाल विरुद्ध आधारहीन र घृणा छर्ने सामग्री प्रसारण बन्दगर्न आग्रह

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर...

बिस्तृतमा

थोरै क्षमतामै भए पनि सेवा सञ्चालन गर्ने नीति राज्यले ल्याउनुपर्नेमा पर्यटन व्यवसायिको जोड

होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष...

बिस्तृतमा

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख नाघ्यो : भारतमा एकैदिन २८ हजार सङ्क्रमित

कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी...

बिस्तृतमा

मनसुन सक्रिय हुनेक्रम जारी : वर्षा केही दिन कायम रहने

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि...

बिस्तृतमा

कसका कारण भयो महाभारत युद्ध ?

वाई पी विनय भिष्म मृत्यु शैयामा सुतेको र भिष्मका नातीहरु दुई पक्षमा भएर युद्ध निति कुल्चदै युद्ध गरेको सबै शकुनिले देख्छ...

बिस्तृतमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित, सीरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकियो, प्रिमियर लिगमा लिभरपुल र बर्नलीको खेल पनि बराबरी...

बिस्तृतमा

नर्भिक अस्पतालले बढी ओपीडी शुल्क लिएको भेटिएपछि बाणिज्य विभागले माग्यो कारण सहितको जवाफ

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ ।...

बिस्तृतमा

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सकसहित चार पक्राउ

कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले...

बिस्तृतमा

विश्वभर एक करोड २६ लाखभन्दा बढी कोरोना सङ्क्रमित : पाँच लाख ६३ हजारको मृत्यु

विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स...

बिस्तृतमा

कोरोना भाइरसको संक्रमणका कारण थप ३ जनाको मृत्यु : नेपालमा २४ घण्टामा ७० जना संक्रमित थपिए

 आज थप चार सय ३१ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित...

बिस्तृतमा
पृष्ठांकन:«1...446447448449450451452...569»