उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको...
बिस्तृतमासंयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले...
बिस्तृतमासरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै...
बिस्तृतमासरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा...
बिस्तृतमादीपक अधिकारी/साउथ एसिया चेक झण्डै एक शताब्दी अघि लाखौँको मृत्युको कारण बनेको स्पेनिस फ्लु पछिको सबैभन्दा ठूलो महामारी मानिएको कोभिड–१९ को...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा...
बिस्तृतमाटोक्यो ओलम्पिक खेलकुद २३ जुलाई, २०२१ मा हुने तय गरिएको छ । कोरोना भाइरसको महामारीले स्थगित भएको टोक्यो ओलम्पिक २०२१ को...
बिस्तृतमाइजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु कोरोना भाइरस संक्रमणको आशंकाका बीच सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । उहाँको सहयोगीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि...
बिस्तृतमासरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ...
बिस्तृतमाविश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ भने संक्रमितको संख्या ७ लाख ३५ हजार ५ सय नाघेको...
बिस्तृतमा