featured

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रमको आह्वान

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध...

बिस्तृतमा

इटलीमा ४ सय जनामा कोरोनाभाइरस संक्रमण भेटियो

इटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ ।...

बिस्तृतमा

‘राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य प्रधानमन्त्रीको विशेषाधिकार हो’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्य प्रधानमन्त्रीको विशेष अधिकार हुने बताएको छ। नेकपा सचिवालयको बुधबारको बैठकले उपाध्यक्ष...

बिस्तृतमा

चीनमा जंगली जनावरको मासु उत्पादनमा पूर्ण प्रतिबन्ध : ८५ खर्बको कारोबार रोकिँदा लाखौं बेरोजगार

खर्बाैको व्यापार हुँदै आएको जंगली जनावरको व्यापार र मासुको उत्पादनमा चीनले प्रतिबन्ध लगाएको छ। चीनमा जंगली जनावरको मासु व्यापार करिब ८५...

बिस्तृतमा

नेपाली धितोपत्र बजारमा अर्को रेकर्ड : पहिलो पटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर किनबेच

बुधबार नेपाली धितोपत्र बजारमा पहिलो पटक एकै दिनमा ४ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ । बुधबार १८० कम्पनीहरुका ३२ हजार...

बिस्तृतमा

‘साहित्य समसामयिक समाजको ऐना हो’ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यले समाजका विकृति एवं बिसङ्गितीलाई औल्याउदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले अअसल साहित्य सिर्जनामा साहित्यकारहरू क्रियाशील रहनु...

बिस्तृतमा

वीरअस्पतालमा भित्रियो इन्ट्रा अपरेटिभ सिटी स्क्यान मेसिन : बिरामीलाई सहज

एक महिना अघिसम्म ब्रेन ट्युमरको शल्यक्रिया वीर अस्पतालमा निकै झन्झटिलो थियो। शल्यक्रियाको पूर्वतयारी निकै लामो हुने गर्थ्यो। सबैभन्दा पहिले सिटी स्क्यान...

बिस्तृतमा

विकास र सुविधा लिएर आएको प्रधानमन्त्रीको ६९औँ जन्मदिन

तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँ गाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जव यो कार्य...

बिस्तृतमा

सुशासन र विकास अहिलेको मुख्य कार्यभार होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ ।...

बिस्तृतमा

तीव्रताका साथ विकासका काम अघि बढाउनु सरकारको मुख्य लक्ष्य हो : प्रधानमन्त्री ओली

पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो ।...

बिस्तृतमा
पृष्ठांकन:«1...460461462463464465466...553»