मुख्य समाचार

‘तत्काल शैक्षिक संस्थाहरू खाेल्न सकिन्‍न’ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल शैक्षिक संस्था खोल्न नसकिने जनाएका छन्। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको...

बिस्तृतमा

थप १६६ जनामा संक्रमण देखियो : नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १,५०० नाघ्यो

नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको...

बिस्तृतमा

एमसीसी निर्णय गर्ने जिम्मा संसदलाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसदले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री...

बिस्तृतमा

संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसदको प्रतिनिधिसभामा पेश

 प्रतिनिधिसभाको आजको बैठकमा संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले...

बिस्तृतमा

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय : आवश्यक ठाउँमा सेना समेत परिचालन गरिने

आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलमा...

बिस्तृतमा

थप १८९ जनामा कोरोना संक्रमण पुष्टी : नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो

आज थप एक सय ८९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार चार सय एक पुगेको...

बिस्तृतमा

नेकपा सचिवालय बैठक : संसदवाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित...

बिस्तृतमा

भाइरस समाप्त भइ नसकेकाले नयाँ प्रकोपका लागि तयार रहन विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको...

बिस्तृतमा

‘रोजगारी सिर्जना बजेटको मूल प्राथमिकता’ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान बजेटलाई ठूलो रोजगारी सिर्जना गर्ने दिशामा लक्षित गरिएको बताउनुभएको छ । बिहीबार संसदमा पेश भएको आर्थिक...

बिस्तृतमा

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

 भारतबाट नेपाल आउने क्रममा यही ज्येष्ठ १० गते निधन भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना...

बिस्तृतमा

कोरोना भाइरसबाट विश्वमा तीन लाख ६२ हजार भन्दा बढीको मृत्यु : ५९ लाख सङ्क्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ६२ हजार ३६८ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५९...

बिस्तृतमा

आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...461462463464465466467...569»