मुख्य समाचार

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको...

बिस्तृतमा

सरकारी वकिलको उपस्थितिमा थप बयान दिन महराको आनाकानी

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले घटनाबारे बयान दिन आनाकानी गरेका...

बिस्तृतमा

लोकसेवाले ६ हजार कर्मचारीको विज्ञापन खोल्ने

लोकसेवा आयोगले स्थानीय तहका लागि झण्डै ६ हजार कर्मचारीको फेरी बिज्ञापन गर्ने भएको छ । सरकारले करिव ५ हजार सुब्वा तथा...

बिस्तृतमा

तिहारअघि मन्त्रिपरिषद् पुनर्गठन नहुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २९ असोजमा आयोजना गरेको चियापानअघि, बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाको केन्द्रीय सचिवालय बैठक बस्यो ।...

बिस्तृतमा

राष्ट्रपति भण्डारीलाई म्यानमारमा सेनाले दियो ‘गार्ड अफ अनर’ (फोटोफिचर)

म्यान्मारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन...

बिस्तृतमा

नेपाल टेलिकमको विशेष योजना / १० रुपैयाँमा ८० एमबी र १० रुपैयाँमा सय मिनेट कल गर्न सकिने

नेपाल टेलिकमले डाटा र भ्वाइसमा विशेष अफर ल्याएको छ। टेलिकमले बिहिबारदेखी लागु हुने गरी शरद ऋतु(अटम) अफर ल्याएको हो। अब ग्राहकले...

बिस्तृतमा

निजगढ विमानस्थल मंसिरमै शिलन्यास गर्ने सरकारको तयारी/१ लाख २५ हजार रुख काटिने

पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास मंसिरभित्रै गर्ने भएका छन्। ‘मंसिरभित्रै शिलन्यास गर्नका लागि विभिन्न मन्त्रालयसँग छलफल गरिरहेका छौं। यो...

बिस्तृतमा

लिभर सिरोसिस के हो ?

डा.ए के कश्यप

डा.ए.के.कश्यप बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ तथा अध्यक्ष, ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपाल संसारको सबैभन्दा जटिल यन्त्र मानव शरीर हो...

बिस्तृतमा

अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको भिडन्तका क्रममा मृत्यु

अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको शिकागोमा बुधवार मृत्यु भएको छ । शनिवार चार्ल्स कन्वेलसँग दशौं चरणको खेलमा टाउकोमा मुक्का बजारिएपछि मस्तिष्कमा...

बिस्तृतमा

सन्दीप दुई ठूला लिगमा अनुबन्धित : दि हन्ड्रेड बल क्रिकेटमा सन्दीपको पारिश्रमिक झण्डै डेढ करोड

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’...

बिस्तृतमा

‘छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव’

महोत्तरी- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताए । बुधबार महोत्तरीमा आयोजित साइकल...

बिस्तृतमा

एनआरएनएको चुनावमा भाँडभैलो, भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ । चुनावमा भोटिंङ मशिन ब्रिग्रिएपछि आज विहान १० बजे...

बिस्तृतमा
पृष्ठांकन:«1...468469470471472473474...487»