featured

धुलो र धुवाँले क्यान्सर सम्मको विकराल रुप लिन सक्छ : प्रा.डा. अर्जुन कार्की

धुलो, धुवाँका बहुआयामीक असर हुन्छन् । तत्कालिन रुपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या धुवाँधुलोका कारण आउन सक्छन् । दीर्घकालिन...

बिस्तृतमा

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६...

बिस्तृतमा

चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह नेपाललाई खुला

नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र...

बिस्तृतमा

समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा...

बिस्तृतमा

ऐतिहासिक सिन्धुलीगढी किल्लामा उभियो पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक

२९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ऐतिहासिक सिन्धुलीगढी किल्लामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरिएको छ।पृथ्वीनारायण...

बिस्तृतमा

आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस : राष्ट्रपतिद्वारा शुभकामना ब्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । सन्देशमा उहाँले पृथ्वीनारायण...

बिस्तृतमा

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपा सचिवालयको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास...

बिस्तृतमा

स्ववियु निर्वाचन फागुन १४ गते गर्ने त्रिभुवन विश्वविद्यालयलको निर्णय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार...

बिस्तृतमा

के खाने के नखाने ? : पेट तथा कलेजो रोग बिशेषज्ञ डा.ए.के.कश्यपको सल्लाह

चिनी आधुनिक युगको मन्द बिष हो … १. चिनी हरेक घरमा देखिने यो चिनिलाई हामी (मोडर्न एज पोइजन ) आधुनिक युगको...

बिस्तृतमा

पर्यटन बर्ष : धार्मिक दृष्टिले वैभवपूर्ण छ जनकपुरधाम

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको...

बिस्तृतमा
पृष्ठांकन:«1...477478479480481482483...553»