featured

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे तेस्रोपटक विजयी : महासचिवमा दीपकराज भट्ट चुनिए

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे तेस्रोपटक विजयी भएका छन् । शुक्रबारदेखि सुरु भएको सातौ महाधिवेशनमा तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका...

बिस्तृतमा

जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी : नागरिकबाट भब्य स्वागत

टोकियो, जापान । सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण...

बिस्तृतमा

सिमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रम ओली

काठमाडौं, २३ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता...

बिस्तृतमा

प्रधानमन्त्रीको निजी सचिवालयका सबैले राजीनामा दिए : केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने

फाइल फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि...

बिस्तृतमा

नेपाल साहसिक पर्यटनको हब बन्दै : साहसिक खेल गतिविधिमा पर्यटक आकर्षित हुन थाले

काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको साहसिक पर्यटन विदेशी पर्यटकलाई आकर्षण गर्ने मुख्य माध्यम बन्दै गएको छ । साहसिक पर्यटनको लोकप्रियता विश्वप्रसिद्ध...

बिस्तृतमा

बालुवाटारमा सीमा विवादबारे छलफलका लागि सर्वपक्षीय बैठक : नेताहरुको एक स्वर, कालापानी हाम्रो हो

काठमाडौँ, कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाउनुभएको सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी...

बिस्तृतमा

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै : पोखरा भ्रमण गर्ने तयारी

काठमाडौँ, कार्तिक २३ गते । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक...

बिस्तृतमा

सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु : टुँडिखेल कब्जाको विरोधमा मानव साङलो (फोटोफिचर)

काठमाडौं– सहरको मध्य भागमा रहेको टुँडिखेल अतिक्रमणको चपेटामा परेको लामो समय भयो । मुलुकको ऐतिहासिक, साँस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी रहेको...

बिस्तृतमा

१० महिनामा १० लाख पर्यटक भित्रिए : २० लाख भित्र्याउने आधार बन्दै

काठमाडौँ, कात्तिक २२ गते  विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९...

बिस्तृतमा

‘नेपाल सुन्दर देश लाग्यो, त्योभन्दा सुन्दर चितवनको केटो : रूसी पर्यटक अलेक्जेन्डर लुइस

लक्ष्मीप्रसाद उपाध्याय ‘नेपाल सुन्दर देश लाग्यो, त्योभन्दा सुन्दर चितवनको केटो …. जङ्गलमा आमासँग लडिबुडी गरेर खेलेको चित्र मेरो मगजमा मर्ने बेलासम्म...

बिस्तृतमा
पृष्ठांकन:«1...519520521522523524525...567»