featured

विराटनगर आँखा अस्पतालमा आधुनिक उपचार: दृष्टिदोषमा विना चश्मा देख्न सकिने

विराटनगर आँखा अस्पतालले देख्ने शक्ति कमजोर भएकाका लागि विना चश्माको उपचार पद्धती सुरुवात गरेको छ । ‘रिफ्रयाक्टिभ सर्जरी’ भनिने यो उपचार...

बिस्तृतमा

राष्ट्रपतिद्वारा टीका ग्रहण गर्न ‘इच्छुक’हरूलाई आह्वान

राष्ट्रपति कार्यालयले बडादसैंको अवसरमा टीका ग्रहण गर्न ‘इच्छुक’ विभिन्न पदाधिकारी र सर्वसाधारणलाई आह्वान गरेको छ। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार विभिन्न...

बिस्तृतमा

सनराइज बैंकले दशैंमा संचालन गर्यो निःशुल्क बस

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको...

बिस्तृतमा

प्रधानमन्त्री केपी शर्मा ओली: ‘आचरण बिगार्नेलाई म सहन्नँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नुपर्ने बताएका छन्। यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिनुपरेको घटनाबाट नेपालको...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाको सुरक्षा गस्ती सुरु

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले...

बिस्तृतमा

बडा दसैंमा कुन दिन कुन समय शुभ ?

नेपाल पञ्चाङ निर्णायक समितिले बडादसैंका १० दिनका शुभसाइतहरुको जानकारी गराएको छ । घटस्थापनाको शुभसाइत आइतबार बिहान १०ः ३५ मा रहेको जनाइएको...

बिस्तृतमा

जयनगर–जनकपुर रेल मंसिरसम्ममा पुनः शुरु हुने

नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर...

बिस्तृतमा

करण केसीले नेपाललाई दिलाए अर्को रोमाञ्चक जित / नेदरल्यान्ड्स ४ विकेटले पराजित

करण केसीको अल-राउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको पाँच देशको टी-२० श्रृंखलामा सोमबार नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको छ। बलिङ गर्दा ४ विकेट...

बिस्तृतमा

चाडपर्वले खुसी थपोस्, रोग नथपोस : सचेत हुनु जरुरी छ।

वर्षभरि काम गर्ने र चाडपर्वमा सकेको मिठो–मसिनो खाने उक्ति नेपालमा पुरानै हो। खानपिन, पारिवारिक भेटघाट तथा आराम लगायतका विषय दसैं–तिहारजस्ता चाडपर्वका...

बिस्तृतमा

दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै

बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद...

बिस्तृतमा
पृष्ठांकन:«1...533534535536537538539540»