मुख्य समाचार

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका...

बिस्तृतमा

सौराहामा बन्यो थारु अनुसन्धान केन्द्र

चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा क्षेत्रमा निर्माण गरिएको...

बिस्तृतमा

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

राजधानी काठमाडौँका केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा...

बिस्तृतमा

मिथिलाञ्चलमा जतरा पर्व मनाइयो

बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँयो । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन...

बिस्तृतमा

महाभियोग छानबिनमा ह्वाइट हाउसले नसघाउने

ह्वाइट हाउसले विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने नाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको...

बिस्तृतमा

चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक

चलचित्र ‘आमा’ को फस्ट लूक सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालले निर्देशित उक्त फिल्ममा ३ पोस्टर सार्वजनिक गरिएको हो ।...

बिस्तृतमा

दशैँमा बलि दिइने प्राणीहरुको आत्मा शान्तिको कामना गर्दै बौद्धधर्मावलम्बीको न्युङ्ने-मौन व्रत

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि नै गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु...

बिस्तृतमा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले पनि आज साइतको टीका लगाए

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँयो । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत...

बिस्तृतमा

३ सय भन्दा बढीले लिए, सगरमाथा आरोहणको अनुमति

यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्व शिखर सगरमाथाको आरोहणका लागि ३ सय भन्दा बढीले आरोहणले अनुमति लिएका छन् । (६ पुरुष÷६...

बिस्तृतमा

लिगलिगे राजाको चुनाव सकियो / अनिश थापा नै चौंथोपटक पनि बने लिगलिगे राजा

पर्वतका अनिश थापा चौथो पटक लिगलिगे राजा चुनिएका छन्। चेपे र मस्र्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५७...

बिस्तृतमा

शाकाहारीलाई ‘हृदयरोगको सम्भावना कम, मस्तिष्काघातको जोखिम बढी’

माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ। ब्रिटिश मेडिकल...

बिस्तृतमा

आकासीय पिण्डबारे नयाँ तथ्य पत्ता लगाउने वैज्ञानिकहरूलाई भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार

ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ। ब्रह्माण्डका विषयमा...

बिस्तृतमा
पृष्ठांकन:«1...550551552553554555556557558»