आर्टिफिसियल इन्टलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमसिन’ अमेरिकाको स्टक एक्सचेन्ज...
बिस्तृतमानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दैछ...
बिस्तृतमासरकारले देशभरि दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज फागुन १३ गतेदेखि आगामी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य...
बिस्तृतमादेशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च) गर्दै काठमाडौँ पुगेका मिटरब्याज पीडितले भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न...
बिस्तृतमापौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आजभन्दा एक महिनाअघि अर्थात्...
बिस्तृतमाकृषि विकास बैंक लि. र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ। कृषि विकास बैंक...
बिस्तृतमात्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा...
बिस्तृतमाराष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको...
बिस्तृतमानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई थप बलियो र सुदृढ बनाउन विधान संशोधन गर्ने विषयमा छलफल गर्न सकिने बताउनुभएको छ ।...
बिस्तृतमाअस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)मा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा...
बिस्तृतमा