featured

रिगललाई आममाफी दिने निर्णय सर्वोच्चद्वारा बदर

पक्राउ परे रिगल / अब ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले...

बिस्तृतमा

आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने

आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४...

बिस्तृतमा

नेपाल भ्रमण सकेर फर्किए महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी यहाँबाट प्रस्थान गरेका छन्। उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले...

बिस्तृतमा

एडिबीसँग १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी...

बिस्तृतमा

शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसङ्घ गौरवान्वित

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय...

बिस्तृतमा

‘बौद्धिक अधिकार र रोयल्टीको सपना देख्नु बेकार छ’

नेपाली संगीत क्षेत्रमा ‘मेलोडी किङ्ग’को रूपमा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको परिचय  स्थापित भएकोछ । २०३० को दशकबाट उनले सुगम संगीत सिर्जनासँगै...

बिस्तृतमा

विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया भिड्ने

आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे...

बिस्तृतमा

विश्वकप एशिया छनोटमा नेपालले सिङ्गापुरलाई हरायो

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।...

बिस्तृतमा

टी–२० विश्वकप एसिया छनोटको फाइनल खेल आजबाट

पहिलो खेलमा नेपाल सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा...

बिस्तृतमा

‘शान्ति र दिगो विकासमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...82838485868788...555»