नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल...
बिस्तृतमातनहुँका कृषकले यस वर्ष सुन्तला बेचेर ३० करोड रुपियाँ आम्दानी गरेका छन् । सुन्तला खेती विस्तार र उत्पादन वृद्धि भएकाले गत...
बिस्तृतमाविस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ...
बिस्तृतमानेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार...
बिस्तृतमानेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, यूरो, पाउन्डसहित...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले जनताको संविधान प्रदत्त अधिकारको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभएको छ । मकर सङ्क्रान्ति(माघी पर्व)को अवसरमा शीतल निवासमा...
बिस्तृतमाप्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि...
बिस्तृतमा७८ वर्षीय मेघराज कोइराला (ठुल्दाई) ३९ वर्ष (२०२६औ२०६५) शिक्षणसेवामा समर्पित रहनुभयो । उहाँले २०२० सालमा एसएलसी दिनुभएको थियो । त्यसवेला उहाँ...
बिस्तृतमाविश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको...
बिस्तृतमात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६...
बिस्तृतमा