संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ । सङ्क्षिप्त...
बिस्तृतमाप्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयक परिमार्जन गर्ने सम्बन्धमा सरकार र आन्दोलनरत शिक्षक महासङ्घबिच सहमति भएको छ । गृह मन्त्रालयमा...
बिस्तृतमाआन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारदेखि साताव्यापी चीनको भ्रमण गर्ने औपचारिक कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी...
बिस्तृतमासरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्ग्याउने...
बिस्तृतमानेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री समेत...
बिस्तृतमाआज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति...
बिस्तृतमाडा. कृष्ण ढुङ्गाना सिनियर कन्सल्ट्यान्ट न्युरोलोजिष्ट आज सेप्टेम्बर २१ ‘ढिलो चाँडो कहिल्यै हुँदैन’ (नेभर टु अर्ली नेभर टु लेट) भन्ने नाराका...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई...
बिस्तृतमासंविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक...
बिस्तृतमा