पर्यटन

सगरमाथाको चुचुरोमा पुगेर फर्किंदा हराए दुई आरोही

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका दुई आरोही हराएका छन्। सगरमाथा चुचुरोबाट फर्कने क्रममा मंगलबार संखुवासभाको मकालु गाउँपालिका-२ का २१...

बिस्तृतमा

चिनियाँ पर्यटक बढाउन चीनमा प्रवर्धनात्मक कार्यक्रम

ग्वाङझाउ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा पाटा नेपाल च्याप्टरसहित नौ वटा ट्राभल एजेन्सी र होटलले सहभागि छन् । नेपाल...

बिस्तृतमा

हिमाल आरोहणका लागि ८० देशका नागरिक नेपालमा

सगरमाथा आरोहण गर्न ६२ देशका आरोहीले लिए अनुमति नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन्...

बिस्तृतमा

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा खाना तथा हस्तकला मेला

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा...

बिस्तृतमा

सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से...

बिस्तृतमा

अन्नपुर्ण क्षेत्रमा एक लाख ७७ हजार पर्यटक

पदयात्राका लागि प्रसिद्ध  अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत...

बिस्तृतमा

कामीरिता शेर्पाद्वारा सगरमाथाको २९औं सफल आरोहण

कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्। आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।...

बिस्तृतमा

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु

वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि...

बिस्तृतमा

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१...

बिस्तृतमा

सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति

यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि...

बिस्तृतमा

नेपाली सेनाको अगुवाइमा सफा हिमाल अभियान शुरु

नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने सफा हिमाल अभियान, २०२४ थालनी भएको छ । सैनिक...

बिस्तृतमा

नयाँबर्ष देखि ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ने

 काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र...

बिस्तृतमा
पृष्ठांकन:«1...891011121314...26»