पर्यटन

प्रेम प्रतीकका रूपमा जीवित दरबार : पाल्पाको रानीमहल

विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी प्रायः कालो रङको जलप्रवाह हुने कालीगण्डकी शालिग्रामका लागि विश्वप्रसिद्ध छ। हिन्दु...

बिस्तृतमा

पर्यटनमन्त्री श्रेष्ठ र काठमाडौँका मेयर साहबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री...

बिस्तृतमा

‘भारत गौरव पर्यटक रेल’ आएपछि जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको...

बिस्तृतमा

कतारी पर्वतारोही तथा राजकुमारी कञ्चनजङ्घा शिखरमा

कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सिमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल...

बिस्तृतमा

कामीरितासहित ११ आरोहीद्वारा सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले ८,८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहण गर्नुभएको छ । सेभेन समिट ट्रेकका निर्देशक छाङ दावा...

बिस्तृतमा

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्र

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना...

बिस्तृतमा

आइकाओ एयर सेफ्टी सम्परीक्षणमा नेपालको हवाई सुरक्षा दर वृद्धि

अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको...

बिस्तृतमा

पर्यटन बोर्डद्वारा बिबिसी मास्टर सेफको टोलीलाई सम्मान

नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफ: द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच ‘मास्टर सेफ...

बिस्तृतमा

नेपाल एयरलाइन्सको रियाद सिधा उडान वैशाख ९ देखि

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा...

बिस्तृतमा

अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ देखि २४सै घण्टा सञ्चालनमा

अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल...

बिस्तृतमा
पृष्ठांकन:«1...9101112131415...22»