सुशासन

‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यवस्था...

बिस्तृतमा

ललितपुरमा १५ मिनेटमै घरैमा एम्बुलेन्स र चिकित्सक

ललितपुर महानगरपालिकाले आपत्कालीन स्वास्थ्य अवस्थामा नागरिकलाई घरैमा चिकित्सक र पारामेडिक्स पुर्‍याउने बिल्कुलै नयाँ मोडलको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। अब...

बिस्तृतमा

गोकर्णेश्वरवासीलाई ॐ हस्पिटलमा विशेष स्वास्थ्य सुविधा

गोकर्णेश्वर नगरपालिका

बिस्तृतमा

सती प्रथाको १०६ वर्ष: बदलियो मानसिक चिता?

Sati Regulation XVII

बिस्तृतमा

सम्पत्ति छानबिन आयोगको काम सुरु: कार्यअवधि एक वर्ष

आयोगको  खटिने कर्मचारीहरूले समेत एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन...

बिस्तृतमा

हुलाक कुरियर ‘एक्सप्रेस वे’मार्फत बिदाको दिन पनि सेवा

 हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ । हुलाक सेवा विभाग, त्रिभुवन...

बिस्तृतमा

सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू सञ्चालनको समय बिहान ९ः०० बजेदेखि  साँझ ५ः०० बजेसम्म कायम हुनेछ । आज बसेको...

बिस्तृतमा

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ : अनुसन्धान सुरु

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज...

बिस्तृतमा

मिडियालाई निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह

प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला सत्य तथ्य, सन्तुलित, मर्यादित समाचार पस्केर नागरिकलाई सुसुचित गर्न आग्रह गरेको छ । पछिल्लो समय केही...

बिस्तृतमा

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रहरी सङ्गठनबाट...

बिस्तृतमा

लैङ्गिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्ण

प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैङ्गिक हिंसा अन्त्यका...

बिस्तृतमा

सेक्युरिटी प्रिन्टिङ प्रेसमा पहिलो पटक सवारी लाइसेन्स छापियो

सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलो पटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।...

बिस्तृतमा
पृष्ठांकन:1234567...14»