बैदेशिक रोजगारी

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल...

बिस्तृतमा

सेवा अनलाइन भएपछि वैदेशिक रोजगार कार्यालय सुनसान

वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ । वैदेशिक रोजगारीमा...

बिस्तृतमा

मन्त्री श्रेष्ठका सय दिन : श्रम प्रशासनमा उल्लेख्य सुधार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाको अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य...

बिस्तृतमा

श्रम सम्झौता गरी नेपाली नर्स बेलायत पठाइने

सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले...

बिस्तृतमा

पुनः श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट मात्र

वैदेशिक रोजगार कार्यालय, काठमाडौंले भोलिदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन...

बिस्तृतमा

कतारमा विदेशी श्रमिकको तलब एक हजार रियालले वृद्धि

कतार सरकारले विदेशी श्रमिकको तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक...

बिस्तृतमा

भिजिट भिसामा वैदेशिक रोजगारमा नजान आग्रह 

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गर्नुभएको छ  ।  अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार...

बिस्तृतमा

वैदेशिक रोजगारको ठगी नियन्त्रणमा र्यापीड रेस्पोन्स

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुन सक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरिएको छ ।  वैदेशिक रोजगार...

बिस्तृतमा

नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउने

बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट...

बिस्तृतमा

रोजगारीमा इजरायल जानेलाई प्रमाणपत्र पेस गर्न आग्रह

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ...

बिस्तृतमा

वैदेशिक रोजगारीका लागि पिसिआर परीक्षण अब एक हजार २०० मा मात्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब रु एक हजार २०० मात्रै लिन पाइने...

बिस्तृतमा

‘नयाँ श्रमिक मलेसिया जानेमा अन्योल’: दूतावास

मलेसियामा रहेको नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञिप्ति जारी गर्दै...

बिस्तृतमा
पृष्ठांकन:«123456789»