सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‍बाट स्वीकृत

सरकारले  राष्ट्रपति रामचन्द्र पौडेलले आज सदनमा सरकारका तर्फबाट प्रस्तुत गर्नुहुने आगामी आर्थिक बर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज सदनमा प्रस्तुत गर्ने नीति कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६:०० बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नुहुने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोख्रेलले जानकारी दिनु भयो ।


ताजा खबर