- कर्ण रोक्का
आज देशमा लकडाउन भाको ६२ दिन भएछ।
झनै बढी कोरोनाको संक्रमण बढदै गा छ।
साथी हामी सबै जना सचेत हुनैपर्छ।
सबै मिली ईश्वर सँग प्रार्थना गरनैपरछ ।
हिजो जस्तो लाग्छ मलाई लकडाउन शुरु भाको
घर भित्र बस्दा बस्दै कति छिट्टै दिनहरू गाको
समयलाई Time भन्छन् , Time कस्तो नाम
घुमिरहन्छ ईसथीर छैन, जसको आफ्नै शान ।संसारले नै कोसिस माथि कोसिस गरि रा छ
कोरोनाको डरले आज संसार घायल भा छ
औषधी र उपचार देशमा छिट्टै बन्न सकोस
नेपालीलाई मात्र होइन साथी, कसैलाई पनि कोरोनाले नसकोस्।
यही छ मेरो सबैमा शुभकामना,!!!!धन्यबाद !!
**