• मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
६ आश्विन, २०८३
  • मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
बिज्ञापन

‘अब रोजगारी खोज्दै युवा विदेशिनुपर्ने अवस्थाको छिटै अन्त्य हुन्छ’ : प्रधानमन्त्री (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न विशेष रणनीतिका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सरकारले युवालक्षित बजेट विनियोजन गरेर युवा जनशक्तिलाई सक्षम बनाउन लागेको बताउनुभयो ।सरकार सम्पूर्ण युवाको पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले युवाहरूलाई देश निर्माणमा अघि बढ्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाहरूको विकास र परिचालनमा परिषद्ले गाउँ गाउँसम्म पुगेर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सन् २००४ देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

भिडियोः

बिज्ञापन

ताजा खबर

  • ‘अब छाती नचिरीकनै मुटुको भल्भ फेर्न सकिन्छ’
  • आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाईँदै
  • आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै
  • पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता

राजनीति

  • जब संसारले देख्यो सादगीपूर्ण नेपाली प्रधानमन्त्री बीपी

  • रास्वपाको प्रथम महाधिवेशन चितवनमा सुरु हुँदै

  • आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

  • काँग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

  • आज बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • गृहमन्त्री सुदन गुरुङद्वारा आफ्नो पदबाट राजीनामा

  • कांग्रेसका सभापति र निवर्तमान कार्यवाहक सभापतिबीच संवाद

  • संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित

साताका खबर

    बिज्ञापन
    सफल नेपाल

    प्रकाशक: सनातन मिडिया प्रा.लि.
    काठमाडौ महानगरपलिका २६
    कपुरधारा लैनचौर

    प्रकाशक/ प्रधान सम्पादक :शोभा शर्मा
    सम्पादक : दुर्गा कुसुम
    समाचार संयोजक : वाई पि विनय

    सूचना तथा प्रसारण विभाग दर्ता नं: ३५८४/२०७९-८०
    प्रेस काउन्सिल दर्ता नं:३५८९/२०७९-८०
    मुल्य अभिबृद्धि कर दर्ता नम्बर : ६१०२९६५०७

    सोसल मिडिया
    • Like us on Facebook
    • Follow us on Twitter
    • Subscribe to our Youtube Channel
    • Follow us on Instragram
    विज्ञापनको लागि सम्पर्क

    प्रकाशक: सनातन मिडिया प्रा.लि.

    लैनचौर, काठमाडौं

    +९७७-९८४००६३७६६

    saphal.nepal2019@gmail.com

    © सफल नेपाल    2008 - 2026 All rights reserved.
    • विज्ञापन
    • हाम्रो बारेमा