~कवि अर्जुन पारजुली
मल छ भनौँ –जनताको खेतमा मल छैन !मल छैन भनौँ –सरकारको दिमागमा मल-बाहेक केहि छैन !!
मल छ भनौँ –
जनताको खेतमा
मल छैन !
मल छैन भनौँ –
सरकारको दिमागमा
मल-बाहेक केहि छैन !!