राष्ट्रपती भण्डारीबाट म्यानमारका स्वतन्त्रता सेनानीको स्मृतिमा स्थापित संग्राहलयको अवलोकन (फोटोफिचर )

याङ्गुन। राष्ट्रपती विद्यादेवि भण्डारीले आज याङुन्स्थित म्यानमारका स्वतन्त्रता सेनानी बोग्यो आङ सानको स्मृतिमा स्थापित संग्राहलयको अवलोकन गर्नु भएको छ । बोग्यो आङ सान म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीका पिता हुनुहुन्छ ।

राष्ट्रपती संग्राहलय पुग्नुहुंदा यांगुनाका मेयर उ नाइङ नाङ लिनले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपती भण्डारीले त्यहा आग्न्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।

हेर्नुहोस् फोटो फिचर :

 

 


ताजा खबर