संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा प्रधानमन्त्रीको सम्बाेधन (प्रत्यक्ष भिडियो सहित)

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ काे विशेष अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिकमञ्च, टुँडिखेलबाट अहिले देशबासीका नाममा संबाेधन गर्दै हुनुहुन्छ । कार्यक्रम को नेपाल टेलिभिजनले गरेको प्रत्यक्ष प्रसारण हेर्नुस् ।

लाइभ भिडियोः


ताजा खबर