आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक

 आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक भइरहेको छ  ।संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरी बजेट सार्वजनिक गरेको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज बजेट सार्वजनिक हुन लागेको हो ।प्रतिनिधिसभा विघटन भएकाले बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमको रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक (लाइभ) :

लाइभ भिडियो सौजन्य : एनटिभि


ताजा खबर