राष्ट्रिय वाणिज्य बैङ्कको नाफा चार अर्ब ९१ करोड

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ ।

बैङ्कले गत वर्ष खुद नाफा चार अर्ब ९१ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षभन्दा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष रावा बैङ्कले चार अर्ब २९ करोड रुपियाँ मुनाफा आर्जन गरेको थियो ।

यस्तै बैङ्कको खराब कर्जा २.९५ प्रतिशत रहेको छ । खराब कर्जा पनि अघिल्लो वर्षभन्दा ०.८६ प्रतिशत बिन्दुले बढेको छ । रावा बैङ्कको खराब कर्जा अघिल्लो वर्ष २.०९ प्रतिशत रहेको थियो ।

बैङ्कको खराब कर्जा रकम सात अर्ब २४ करोड रुपियाँ रहेको छ ।  रासस


ताजा खबर