~डा. बिशाल ढकाल
प्राण दिने आमा,
लगाउन सिकाईन जामा,
खुवाऊदै हुर्काईन मिठो मिठो खाना,
गल्ती गरे माफ गर्ने, तर हप्काउने नाना,
पिडा जति भए पनि माया कहिले भएन साना,
ईश्वर त पक्कै हुन् है आमा,
अचम्म की श्रृष्टी पनि हुन आमा,
अनन्त की श्रृष्टी हुन् आमा।
अनन्त की श्रृष्टी हुन् आमा ॥