कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकमा विशेष छुट

कुमारी बैंक र  नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकले नव डर्मा स्किनको नयाँ वानेश्वर र कौशलटार केन्द्रबाट सेवा लिएवापत डेबिट/क्रेडिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

बैंकले ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५९ शाखारहित इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ।


ताजा खबर