स्वास्थ्य मन्त्रीद्वारा सय दिनमा गरेका काम सार्वजनिक

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय दिनको अवधिमा कर्मचारी समायोजको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिनुभयो ।

साथै उहाँले एम.डी.एम.एस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरुलाई प्रादेशिक अस्पतालहरुमा कामकाजमा लगाइएको र प्रदेश तथा स्थानीय तहहरुमा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरुको सम्बन्धमा समस्या समाधानको कार्य प्रारम्भ भएको जानकारी दिनुभयो ।

पूर्णपाठकालागि यहाँ क्लिक गर्नुहोस ।


ताजा खबर