मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्य विभाजन

राष्ट्रपति रामचन्द्र पौडेलले आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति हेरफेर गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।


ताजा खबर