कोरोनाभाइरसको विश्वव्यापी महामारी : हालसम्म ८,७६५ जनाको मृत्यु २,१४,८०८ जनामा सङ्क्रमण पुष्टी

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १८)

यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
 २१४,८०८८,७६५

बीबीसी वर्ल्ड

 

देशसङ्क्रमणमृत्यु
चीन८१,१०२३,२४१
इटली३५,७१३२,९७८
ईरान१७,३६११,१३५
स्पेन१३,९१०६२३
जर्मनी१२,३२७२८
फ्रांस९,०४३१४८
दक्षिण कोरिया८,४१३८४
टीम यूएसए७,७५७११८
स्विटजरलैंड३,०२८२८
संयुक्त अधिराज्य२,६२६१०४
नेदरलैंड्स२,०५१५८
अस्ट्रिया१,६४६४
नर्वे१,५५०६
बेल्जियम१,४८६१४
स्वीडन१,२७९१०
डेनमार्क१,०५७४
जापान८८९२९
मलेशिया७९०२
डायमन्ड प्रिन्स जहाज७१२७
क्यानडा६५७८
अस्ट्रेलिया५६८६
चेक गणतन्त्र४६४
कतार४५२
पोर्चुगल४४८२
ग्रीस४१८५
ब्राजील३७२३
फिनलण्ड३३६
सिंगापुर३१३
इजरेल३०४
पाकिस्तान२९९
आयरलैंड२९२२
स्लोभिनिया२७५१
रोमेनिया२६०
एस्टोनिया२५८
बहराइन२५६१
पोलण्ड२५१५
आइसलैंड२५०१
चिली२३८
इंडोनेशिया२२७१९
थाईलैंड२१२१
लक्जमबर्ग२०३२
फिलीपिंस२०२१९
इजीप्ट१९६६
सऊदी अरब१७१
इराक१६४१२
भारत१५६३
रुसी फेडरेशन१४७
पेरू१४५
कुवेत१४२
लेबनान१३३३
सैन मरीनो११९११
दक्षिण अफ्रीका११६
संयुक्त अरब इमिरेट्स११३
इक्वेडोर१११२
स्लोभाकिया१०५१
चाइनीज ताइपेई१००१
टर्की९८१
कोलंबिया९३
मेक्सिको९३
बल्गेरिया९२२
पनामा८६१
आर्मीनिया८४
सर्बिया८३
क्रोएशिया८१
अर्जेंटीना७९२
भियतनाम७५
अल्जीरिया७२६
लात्भिया७१
ब्रुनाई दारुसलाम६८
अल्बेनिया५९२
हंगेरी५८१
फरो आइलैंड्स५८
जोर्डन५२
बेलारूस५१
श्रीलंका५१
उरुग्वे५०
कोस्टा रिका५०
मोरक्को४९२
साइप्रस४९
वेस्ट ब्याङ्क४४
एण्डोरा३९
ओमान३९
बोस्निया एण्ड हर्सगोभिना३८
जोर्जिया३८
माल्टा३८
भेनेजुएला३६
कजाखस्तान३५
कंबोडिया३५
उत्तर म्यासडोनिआ३५
सेनेगल३१
मोल्डोभा३०१
ट्यूनीशिया२९
अजरबैजान२८१
लिखटेन्सटाइन२८
ग्वाडेलुप२७
लिथुएनिया२७
अफगानिस्तान२२
डोमिनिकन रिपब्लिक२११
बुर्किना फासो२०१
न्यूजीलैंड२०
मार्टिनिक१९१
उजबेकिस्तान१५
बांग्लादेश१४१
यूक्रेन१४२
जमैका१३
मालदीभ्स१३
रियूनियन आइलैंड१२
बोलिभिया१२
फ्रेञ्च गियाना११
पराग्वे११
क्यामरुन१०
होंडूरस९
नाइजीरिया८
रुवाण्डा८
जिब्राल्टर८
घाना७
गुयाना७१
मोनेको७
क्यूबा७१
त्रिनिडाड एंड टोबैगो७
आइभरी कोस्ट६
इथियोपिया६
ग्वाटेमाला६१
Jersey६
मंगोलिया६
गुआम५
पुएर्तो रिको५
अरुबा४
डीआर कंगो४
इक्वेटोरियल गिनी४
सेसल्स४
सेन्ट बार्थेलेमी३
नेदरलैंड्स एंटिलीस३
किर्गिजस्तान३
सेन्ट मार्टिन (फ्रान्स)३
मेयोट३
फ्रेंच पोलिनेशिया३
तान्जनिया३
कीनिया३
बारबेडोस२
बेनिन२
सेंट लूसिया२
मन्टेनिग्रो२
नामीबिया२
कोसोभो२
सूडान२१
अमेरिकन भर्जिन आइलैंड्स२
जाम्बिया२
लाइबेरिया२
एंटिगा एंड बरबूडा१
मन्टसेराट१
भूटान१
सेंट्रल अफ्रीकन रिपब्लिक१
कंगो१
केमन आइलैंड्स११
जिबूटी१
गेबोन१
ग्रुन्से१
गिनी१
गाम्बिया१
ग्रीनलैंड१
मोरिटानिया१
नेपाल१
सोमालिया१
सूरीनाम१
एस्वाटिनि१
टोगो१
भ्याटिकन१
सेंट विंसेंट एंड द ग्रेनाडिन्स१
बहामास१

ताजा खबर