नेपाललाई कोरोना बिरुद्ध लड्न चीनिया व्यापारी ज्याक माको सहयोग

चीनका एक प्रख्यात व्यापारी ज्याक माले कोरोना भाइरस (कोभिड १९) सँग लड्न नेपाल सहितका एसियाली मुलुकहरुलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

चीनका प्रख्यात व्यवसायी तथा अलिबाबा डटकमका मालिक ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

उहाँले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मो्टिर सहयोग गर्ने घोषणा गर्नुभएको हो ।


ताजा खबर