चाड-पर्व

तिथि वृद्धिले आज कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै...

बिस्तृतमा

दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो...

बिस्तृतमा

दशैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवरात्रभर...

बिस्तृतमा

नेपालीको महान् पर्व बडादसैँ सुरु : आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५...

बिस्तृतमा

तर्पण पिण्डदानका साथ आज पितृपक्ष समापन हुँदै

आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ ।...

बिस्तृतमा

पञ्चाङ्ग निर्णय समितिद्वारा बडादसैैँको साइत सार्वजनिक

साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको...

बिस्तृतमा

मधेसी र थारु महिलाहरूको जितिया पर्व सम्पन्न

मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट...

बिस्तृतमा

मिथिलामा धार्मिक विधिअनुसार ‘जितिया पर्व’ शुरु

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा...

बिस्तृतमा

आज देखि आश्विन कृष्ण पक्ष (पितृ पक्ष) : सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान...

बिस्तृतमा

देवराज इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा  इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...

बिस्तृतमा

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन...

बिस्तृतमा

सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो...

बिस्तृतमा
पृष्ठांकन:«1...10111213141516...48»