बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड -१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी...
बिस्तृतमा
आज देशभर कोरोना भाइरसबाट ४ हजार ७ सय ६२ जना संक्रमित भएका छन् । १५ हजार ५५ वटा नमुनाको पिसिआर विधिबाट...
बिस्तृतमा
नेपालमा थप ४ हजार ३ सय सय ६९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको प्रेस...
बिस्तृतमा
नेपालमा आज थप ६ हजार ८० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म ४ लाख ३४ हजार...
बिस्तृतमा
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरबारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट...
बिस्तृतमा
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ ।...
बिस्तृतमा
गृह मन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका...
बिस्तृतमा
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९...
बिस्तृतमा
सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको...
बिस्तृतमा
६ हजार ९३९ जनामा कोरोना पुष्टि, १ सय ६ जनाको मृत्यु विहिवार देशभर कोरोना भाइरसबाट ६ हजार ९ सय ३९ जना...
बिस्तृतमा
फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप...
बिस्तृतमा
नेपालमा कोरोना माहामारीको दोस्रो लहरले जनजीवन आक्रान्त भइरहेको छ । निषेधाज्ञा जारी भएको पनि महिना दिन पुग्न लागेको छ । निषेधाज्ञा...
बिस्तृतमा