स्वास्थ्य

८,१७३मा कोरोना पुष्टि:७,९८९संक्रमण मुक्त,२४६को मृत्यु

आज देशभर ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २१ हजार १ सय ३९ नमुनाको...

बिस्तृतमा

‘आजको परिवेश’

~ज्वाला ढकाल आजभोली शहरहरु निद्रामा मस्त छन् अस्पतालहरु अस्तब्यस्त छन् जनताहरु जिबन र मृत्युको भिषण युद्धमा युद्धरत छन् कोहि यहाँ आफ्नै...

बिस्तृतमा

मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले जरिवाना गर्ने...

बिस्तृतमा

थप ८,२०३ जनामा कोरोना पुष्टि : १९६ संक्रमितको मृत्यु

आज देशभर ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २ सय ८६ नमूनाको ...

बिस्तृतमा

थप ९,२४७ जनामा कोरोना पुष्टि : ५,७६७ सङ्क्रमणमुक्त

देशभर कोरोना भाइरसबाट ९ हजार २ सय ४७ जना संक्रमित भएका छन् । २१ हजार ६ सय ५३ वटा नमुनाको पिसिआर...

बिस्तृतमा

७,३१६मा कोरोना पुष्टिः ६,६४८ संक्रमण मुक्त,१४५को मृत्यु

नेपालमा कोरोनाभाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...

बिस्तृतमा

साइलेन्ट किलर उच्च रक्तचाप के हो ?

सन्दर्भः विश्व उच्च रक्तचाप दिवस ~डा.चन्द्रमणि पौडेल उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने...

बिस्तृतमा

कोरोना विरुद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि

काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदैछ । पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका,...

बिस्तृतमा

८,०४६मा कोरोना पुष्टि : ५,४५५ कोरोनामुक्त,१८७को मृत्यु

नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...

बिस्तृतमा

कोभिड बिरुद्ध हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग...

बिस्तृतमा

प्रधानमन्त्री र जनस्वास्थ्य विज्ञबिच कोभिडबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्यविद्, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षबीच छलफल सुरु...

बिस्तृतमा

अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या

वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका...

बिस्तृतमा
पृष्ठांकन:«1...72737475767778...148»