स्वास्थ्य

८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ४५ वटा नमुनाको परिक्षण गर्दा ८५ जनामा...

बिस्तृतमा

‘कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा...

बिस्तृतमा

सङ्क्रमण बढ्दै गए परिस्थितिअनुसार निर्णय हुने

सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार गरेको...

बिस्तृतमा

अस्ट्राजेनिका खोप कोरोना रोक्न ७९ प्रतिशत प्रभावकारी

कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले...

बिस्तृतमा

सोमबार १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

सोमबार १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४ सय ७२ वटा नमुनाको परीक्षण...

बिस्तृतमा

सीमा नाकामा स्वास्थ्य सतर्कता अपनाउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देश हुँदै नेपाल भित्रने सीमा नाकामा स्वास्थ्य मापदण्डको पालना तथा सङ्क्रमणको जाँच गर्न सम्बन्धित निकायलाई निर्देशन...

बिस्तृतमा

थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप १ सय २५ जना संक्रमित भएका छन् । आज ३ हजार १ सय ६१ वटा नमूना परीक्षण...

बिस्तृतमा

आज थप १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज थप  १ सय ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  देशभर ३ हजार २ सय ५४ वटा नमुनाको...

बिस्तृतमा

कोभिड बिरुद्ध खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने...

बिस्तृतमा

थप ७९ जनामा कोरोना संक्रमण देखियो

पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ३ सय...

बिस्तृतमा

‘खोप लगाएको ३ दिन भन्दा बढी समय स्वास्थ्य समस्या देखिए स्वास्थ्य संस्था जानुस्’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएको ३ दिन भन्दा बढी समय स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्था जान आग्रह गरेको...

बिस्तृतमा

ॐ हस्पिटलमा ‘सिभियर पिपिएचएन’ को सफल उपचार

काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा अर्का एक नवजात शिशुले नयाँ जिवन पाएका छन् । काडमाडौं महानगरपालीका गल्फुटार निवासी...

बिस्तृतमा
पृष्ठांकन:«1...79808182838485...148»