स्वास्थ्य

११ महिने बालकमा कलेजो नेपालमै सफल प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले...

बिस्तृतमा

अमेरिकी पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाको खोप लगाए

अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी...

बिस्तृतमा

आज थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  देशभर २ हजार ३ सय ६२ वटा नमूनाको परिक्षण गर्दा...

बिस्तृतमा

काठमाडौँका नगरप्रमुखद्वारा ॐ अस्पताल खोप केन्द्र अवलोकन

काठमाडौँं महानगरपालिकाका नगरप्रमुख विद्या सुन्दर शाक्यले चावहिल स्थित ॐ अस्पतालमा संचालित खोप केन्द्रको अवलोकन गर्नुभएको छ । शुक्रवार अपरान्ह सम्बन्धित वार्डका...

बिस्तृतमा

थप ९७ जनामा कोरोना संक्रमण पुष्टि: ६६ संक्रमणमुक्त

नेपालमा शुक्रपार थप ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४४८४ जनाको गरिएको...

बिस्तृतमा

४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले खोप लगाए

दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका...

बिस्तृतमा

ॐ अस्पतालमा १०४ बर्षिया मनरुपाले खोप लगाउनुभयो

दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आज मंगलबापनि जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको छ। अस्पताल खोप...

बिस्तृतमा

ॐ अस्पतालमा आइतबार ४४३ जेष्ठ नागरिकले लगाए कोभिड बिरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप लगाएर शुरु गर्नुभएको दोस्रो चरणको खोप अभियानमा काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप...

बिस्तृतमा

दोस्रो चरणको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले त्रिवि शिक्षण अस्पतालमा...

बिस्तृतमा

देशभर ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध खोप सुरु

आज देखि देशभरका जेष्ठनागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा....

बिस्तृतमा

प्रधानमन्त्रीले भोलि कोरोना विरुद्धको खोप लगाउनुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरस विरुद्धको खोप लगाउनुहुने भएको छ ।  प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे खोप लगाई...

बिस्तृतमा

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि : ७२ जना मुक्त भए

मंगलबार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार १ सय २७ वटा नमुनाको परिक्षण गर्दा ४५...

बिस्तृतमा
पृष्ठांकन:«1...80818283848586...148»