मुख्य समाचार

२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…

संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरूसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती...

बिस्तृतमा

ह्याम्समा हेलिकप्टर दुर्घटना : पुच्छरको पंखा खुस्कियो

काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा शनिबार दिउँसो २ बजे...

बिस्तृतमा

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले...

बिस्तृतमा

नेपाल र भियतनामबिचको दोस्रो खेल आज हुँदै

पेरिस ओलम्पिक– २०२४ अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम...

बिस्तृतमा

उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका...

बिस्तृतमा

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक

सत्ता गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल पूर्णता दिनेलगायतका विषय समेटिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ...

बिस्तृतमा

आज अन्तिम नामावली प्रकाशन गरि चुनाव चिन्ह दिइने

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ । निर्वाचन आयोगका...

बिस्तृतमा

कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक

नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट...

बिस्तृतमा

रविलाई सर्वोच्चको राहत : मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ...

बिस्तृतमा

‘नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत’

बहुपक्षीय ऋणदाता विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको छ। ब्यांकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै...

बिस्तृतमा

सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

सत्ता गठबन्धनका दलहरूले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । गठबन्धन...

बिस्तृतमा

रास्वपा सभापति लामिछानेमाथिको रिटमा आज सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चमा रास्वपाका सभापति...

बिस्तृतमा
पृष्ठांकन:«1...203204205206207208209...559»