मुख्य समाचार

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले चैत...

बिस्तृतमा

तीनवटा क्षेत्रको उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज

निर्वाचन आचारसंहिता, २०७९ विपरितका गतिविधि नगर्न आयोगको आग्रह निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज...

बिस्तृतमा

२०८० वैशाखदेखि चीनतर्फका सबै नाका खुल्ने

 लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आगामी वैशाख महिनादेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव...

बिस्तृतमा

बैशाख १० को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु...

बिस्तृतमा

राष्ट्रपति पौडेल त्रि.वि.शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिवार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना...

बिस्तृतमा

मिस नेपालको अन्तिम २४ प्रतियोगीको घोषणा

मिस नेपालको २९औँ संस्करणका लागि अन्तिम २४ प्रतिस्पर्धीको नाम शुक्रबार घोषणा गरिएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल–२०२३ का...

बिस्तृतमा

‘बुबाले बाँधेर सिस्नो–पानी लगाएको कहिल्यै बिर्सन्नँ’

~बसुन्धरा भुषाल किशोरअवस्था सुरु हुँदा कलाकारितामा प्रवेश गरिसकेकी थिएँ । संयोग, मेरो पहिलो फिल्म ‘आमा’ नेपालमा बनेको पहिलो फिल्म थियो ।...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्री नियुक्तसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।...

बिस्तृतमा

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको...

बिस्तृतमा

थ्री नेसन्स कपको फाइनलमा आज नेपाल र लाओस भिड्ने

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा नेपालले घरेलु समर्थक र...

बिस्तृतमा

एसइइ परीक्षा शुरु : करिब पाँच लाख परीक्षार्थी सहभागी

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको...

बिस्तृतमा

प्रधानमन्त्री दाहालले आज सरकारलाई पूर्णता दिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) सरकारलाई पूर्णता दिने हुनुभएको छ । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा...

बिस्तृतमा
पृष्ठांकन:«1...204205206207208209210...559»