मुख्य समाचार

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्राको अवसरमा शुुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समद्धि...

बिस्तृतमा

आज इन्द्रजात्रा : देवराज इन्द्रको पूजा गरी मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन...

बिस्तृतमा

मन्त्रिमण्डल विस्तार ढिलाइ : केही राम्रा कामको सुरुवात

सरकारका ६० दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको...

बिस्तृतमा

संविधान दिवसमा राष्ट्रपतिद्वारा ५२३ कैदीको सजाय माफ

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदी बन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार...

बिस्तृतमा

थप १ हजार ६६ जना कोरोना भाइरसबाट संक्रमित

नेपालमा आज थप १ हजार ६६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  आज ८ हजार ५ सय ४० नमुनाको पिसिआर...

बिस्तृतमा

चाडवाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ...

बिस्तृतमा

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष...

बिस्तृतमा

थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण

कोरोना भाइरसबाट आज थप १ हजार ५ सय ५८ जना संक्रमित भएका छन् ।  आज ८ हजार ६ सय ६५ नमूनाको...

बिस्तृतमा

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा...

बिस्तृतमा

चाडपर्वहरू साङ्केतिक रुपमा मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वहरू साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज एक आदेश जारी...

बिस्तृतमा

तरलता अभावसँगै बैंक र वित्तीय संस्थाको व्याजदर बृद्धि

तरलता अभाव शुरू भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर बढाएका छन् । वाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती...

बिस्तृतमा

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो

आज थप १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । ...

बिस्तृतमा
पृष्ठांकन:«1...326327328329330331332...569»