मुख्य समाचार

युरोपेली संघले विपन्न राष्ट्रलाई २० करोड खोप दिने

युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष...

बिस्तृतमा

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित...

बिस्तृतमा

त्रिकोणात्मक ओडिआईमा ओमान ५ विकेटले विजयी

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ । ओमानको...

बिस्तृतमा

नेपाल टेलिकम र वाणिज्य बैंकको नमस्ते पे सञ्चालनमा

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ ।...

बिस्तृतमा

थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर थप १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।  १० हजार २ सय ६६ वटा नमुनाको...

बिस्तृतमा

प्रतिनिधिसभा बस्दै : विनियोजन विधेयबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री...

बिस्तृतमा

राष्ट्रपतिद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार...

बिस्तृतमा

देशभर १ हजार ४ सय ८६ सङ्क्रमित थपिए

१० वर्षभन्दा कम उमेरका २३ जना बालबालिकामा सङ्क्रमण पुष्टि आज देशभर थप १ हजार ४ सय ८६ जना कोरोना सङ्क्रमित थपिएका...

बिस्तृतमा

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिका भिड्ने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज आजबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिकाबीचको खेलसँगै...

बिस्तृतमा

एमसीसी उपाध्यक्ष सुमारसहितको टोली अमेरिका फर्कियो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

बिस्तृतमा

मैत्रीपूर्ण खेल नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेले

नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल...

बिस्तृतमा
पृष्ठांकन:«1...327328329330331332333...569»