मुख्य समाचार

प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीहरुसँग संयुक्त बैठक आव्हान

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गर्नुभएको छ। भोलि आइतबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरुसँग...

बिस्तृतमा

शरद ऋतुमा हिमाल आरोहण राजस्व तेब्बरले बढ्यो

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ...

बिस्तृतमा

कोशी, बागमती र गण्डकीमा वर्षा-हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,...

बिस्तृतमा

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका...

बिस्तृतमा

आज साँझदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा...

बिस्तृतमा

आज सहरीकरण दिवस : ‘जनकेन्द्रित स्मार्ट सहर’ नारा

सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै...

बिस्तृतमा

नेपालमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा...

बिस्तृतमा

भ्रष्टाचार अन्त्य र भ्रष्टाचारीलाई कारवाही मुख्य एजेण्डा

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गर्नुभएको दलहरुसँगको बैठकमा जेन-जीका प्रतिनिधिहरुले सुशासनको पक्षमा कडा आवाज उठाएका छन । उनीहरुले निर्वाचन एउटा महत्वपूर्ण प्रक्रिया...

बिस्तृतमा

‘स्ट्रोक (पक्षघात) पछिको हरेक मिनेट महत्वपूर्ण हुन्छ’

प्रा.डा. रविन्द्र श्रेष्ठ स्ट्रोक भनेको मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अवरुद्ध हुँदा हुने (पक्षघात) एक ज्यानमारा चिकित्सकीय आकस्मिक अवस्था हो, जसका...

बिस्तृतमा

सचेतना कार्यक्रम सहित विश्व पक्षाघात दिवस मनाइँदै

विश्व स्ट्रोक दिवस २०२५: लक्षणहरू चिन्नुहोस्, किनकि “प्रत्येक मिनेट महत्त्वपूर्ण हुन्छ” सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको...

बिस्तृतमा

हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका...

बिस्तृतमा

निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन आह्वान

निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1...32333435363738...563»