मुख्य समाचार

उपत्यकाका १,३३८ सहित थप २,९०९ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । आज एकै दिन ४ हजार ५ सय...

बिस्तृतमा

प्रधानमन्त्रीसँग नरवणेको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।...

बिस्तृतमा

गुणस्तरीय, सस्तो र भरपर्दो सेवा दिन टेलिकमलाई सञ्चारमन्त्रिको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । सरकारका...

बिस्तृतमा

आइपिएलः दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा

आईपीएलको पहिलो क्वालिफायरमा साविकको विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएर यस सिजनको फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा...

बिस्तृतमा

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी...

बिस्तृतमा

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने...

बिस्तृतमा

२५३ इलेक्टोल मत सहित बाइडेन जीत नजिक

अमेरिकाको राष्टपति निर्वाचनको मत गणनाको अहिले सम्मको नतीजमा डेमोक्र्याट उम्मेदवार जो वाइडेनले १० इलेक्ट्रोल मत रहेको विसकन्सिनमा विजय हासिल गरि २५३...

बिस्तृतमा

भारतीय सेना प्रमुखलाई गार्ड अफ अनर (फोटो फिचर)

भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका रहनुभएका ...

बिस्तृतमा

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर धकेल्नु हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स...

बिस्तृतमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । भारतीय वायु सेनाको विमानमार्फत केहिबेर अघिमात्र...

बिस्तृतमा

ट्राफिक व्यवस्थापनमा एकीकृत कार्ययोजना

काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान...

बिस्तृतमा

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सकियो

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । केही पश्चिमी तटीय राज्यहरुमा बाँकी रहे पनि अधिकांश राज्यमा मतदान सम्पन्न भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...407408409410411412413...569»